दफा २६
सेवाप्रदायक र सेवाग्राहीलाई सहभागी गराउन सकिने
: योजनाको कार्यान्वयन प्रक्रियालाई पारदर्शी तथा उत्तरदायी बनाउन त्यस्तो योजनाको अनुगमन वा मूल्याङ्कन गर्दा ८ सेवाप्रदायक र सेवाग्राहीलाई तोकिए बमोजिम सहभागी गराउन सकिनेछ।